छोरी सन्ध्याको जन्मदिनको अबसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई एक छाक खाना र खाधन्न सामाग्री सहयोग।।

छोरी सन्ध्याको जन्मदिनको अबसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई एक छाक खाना र खाधन्न सामाग्री सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय रेसम गुरुङ  दाजुको प्रिय छोरी सन्ध्या गुरुङको आज माघ २० गते परेको जन्मदिनको सुअवसर पारी मन्जुश्री असहाय संरक्षण केन्द्रलाई एक छाक खाना र खाधन्न सहयोग गर्नु भएको छ।

मनका धनी दाजुले सधै मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सब्जिहरु सहयोग गरिरनु मन्जुश्री असहाय संरक्षण केन्द्रमा आउने मोेेैका मिलिराको थिएन आज दाजुले संजोक मिलाइ नानुको जन्मदिन पारि जुन सहयोग गर्नु भो दाजु यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी दाजुलाइ। हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओस जन्मदिनको लाखौ लाख शुभकामना छोरी सन्ध्या लाई।।
दाजु प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।

भगवानको आर्शिवादले सन्ध्या लाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित सन्ध्या लाइ जन्मदिनको लाखौं लाख शुभकामना गर्दछोै।।

मन्जुश्री असहाय संरक्षण केन्द्र।।
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.