तपाईको सानो सहयोगले पनि कसैको जीवन बाँच्छ भने किन नगर्ने?
सेवा नै धर्म हो
सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आउनुहोस लुम्बिनी समाज नेपाल-कुवेत संग हातेमालो गरि तारा थापा लाई नेपाल फर्काउने कार्यमा सहकार्य गरौं ।
बिगत १ बर्ष देखि जहरा हस्पिटल कुवेत मा उपचार गर्दै आउनु भयकी वडा न.६ बोटेगाउ पाल्पा घर भयकी बिरामी तारा थापा लाई लुम्बिनी समाज नेपाल कुवेतले सहयोग संकलन गरेको हुनाले ।
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न सकिने छ ।
महिला उपाध्यक्ष - शान्ता भण्डारी-50707963,
महासचिव- रुपेन हमाल- 51285618,
सचिब-अनिल कुमार ठाकुर- 66616086,
कोसाध्यक्ष्- नेत्र पेमी मगर-69628556,
सदस्य-सागर न्यौपाने-60473643
लुम्बिनी समाज नेपाल-कुवेतले संचालन गरेको “तारा थापा सहयोग अभियान”लाइ फेब्रुवरी २८ सम्म निरन्तता दिने भएको छ भने मार्च १ तारिखबाट सहयोग अभियान पूर्ण रुपमा बन्द गर्ने जानकारी ।
लुम्बिनी समाज नेपाल कुवेत परिवार"
Post a Comment