सेवा नै धर्म हो
बिगत १ बर्ष देखि जहरा हस्पिटल कुवेत मा उपचार गर्दै आउनु भयकी वडा न.६ बोटेगाउ पाल्पा घर भयकी बिरामी तारा थापा लाई लुम्बिनी समाज नेपाल-कुवेतले सहयोग संकलन गरेको अभियान मा मनका धनी सूरज खरेल ज्युबाट नगद 3 केडि सहयोग गर्नु भयको मा उहाँ लाई यस लुम्बिनि समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न सकिने छ ।
महिला उपाध्यक्ष- शान्ता भण्डारी- 507 07963,
महासचिव- रुपेन हमाल- 51285618,
सचिब-अनिल कुमार ठाकुर- 66616086
कोसाध्यक्ष्- नेत्र पेमी मगर-69628556,
सदस्य-सागर न्यौपाने-60473643
लुम्बिनी समाज नेपाल कुवेत परिवार।
Post a Comment