फ्रयान्क्स्टन नेपलिज कम्युनिटी बाट मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग

मान्छेको इच्छा असिमित हुन्छ, चाहाना पुरा गर्ने स्रोत सिमित हुन्छ । अभाव जिवनको कालखण्ड हो, जसको बिचमा प्रवासमा रहदा पनि स्वदेशको माया जागेर आउछ । नेपाल र नेपालीको लागी हरेक बिदेशीने नेपाली देश निर्माणका लागी हातमा हात मिलाएर अघि बढ्ने अठोट राख्दछ । गुल्मी नेपाल स्थाई घर भएका फ्रयान्क्स्टन नेपलिज कम्युनिटीका नर बहादुर खत्री सहित नेपाली दाजु भाई तथा दिदी बहिनीहरुबाट उठेको ३ हजार १ सय ५ डलर एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई अष्ट्रेलियाको मेलबर्न बसाईको क्रममा प्रदान गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी फ्रयान्क्स्टन नेपलिज कम्युजिटी सहित सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.