भुटान/नेपाल/हाल अष्ट्रेलिया बाट स्वर्गीय हजुरआमाको सम्झनामा ५०० डलर संयुक्त रुपमा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग

मान्छेको इच्छा असिमित हुन्छ, चाहाना पुरा गर्ने स्रोत सिमित हुन्छ । अभाव जिवनको कालखण्ड हो, जसको बिचमा प्रवासमा रहदा पनि स्वदेशको माया जागेर आउछ । नेपाल र नेपालीको लागी हरेक बिदेशीने नेपाली देश निर्माणका लागी हातमा हात मिलाएर अघि बढ्ने अठोट राख्दछ । भुटानबाट केहि सयम नेपाल बसी हाल अष्ट्रेलियाको मेलबर्न बसोबास गरिरहनु भएका भुटनिज कम्युनिटी दलाशको तर्फबाट आफ्नी स्वर्गिय हजुरआमा दिकुरा भट्टराईको ४५ दिनको पुण्य नातिनीहरु लिला, जिवा र अम्बिकाले उहांको सम्झनामा एकिकृत नमुना मुसहर बस्ती निर्मँणको निमित्त अष्ट्रेलियादेखी ५०० डलर संयुक्त रुपमा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्नुभएकोमा हामी हृदय देखीनै आभार ब्यत्त गर्न चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.