फिनल्याण्डका साथीहरुले ७ सय युरो सहयोग

नेपालहरु जुनसुकै देशमा बसेपनि के भयो र, उहांहरु प्रति देशको माया त सधैनै बढिरहेको छ नि । हरेक नेपाली देश बाहीर होस वा देशमै रहदा पनि उनिहरुले देश प्रति गर्ने मायामा कुनै कमि आएको छैन् । नेपालबाट फिनल्याण्ड जानुभएका नेपालीहरुको एक समुहले फिनल्याण्डमै नेपाली चलचित्र जात्रा प्रदर्शन गर्नुभएको थियो । जसबाट आएको फाईदा र साथीभाईबाट सहयोग संकलन गरि संजाल रे फिनल्याण्डका साथीहरुले ७ सय युरो सहयोग पठाउनु भएको छ । सहयोग संकलनका लागी सञ्जाल परिवार र सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिदैं सहयोग रकम हामीसम्म ल्याउन सहयोग गर्नुहुने सन्देश अधिकारीलाई पनि बिशेष धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.