आमा तथा बैनीको नाममा मुसहर बस्ती निर्माणका लागी अष्ट्रेलियाबाट ८२ हजार रुपैया सहयोग

सहयोग गर्दा मनलाई त्यतिबेला आनन्द मिल्छ, जतिबेला आफ्नो सहयोगले कसैलाई खुसी मिलेको हुन्छ । नक्साल भगवतीबाहाल स्थई घर भई हाल अष्ट्रेलिया बसोबास गरिरहनु भएका जितेन्द्र श्रेष्ठले आफु सहित आफ्नी श्रीमती एरिना श्रेष्ठ र नेपालमा रहनु भएका उहांका आमा चिजमाया श्रेष्ठ तथा बैनी लक्ष्मी श्रेष्ठको नाममा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेशनलाई दिनुभएको ८२ हजार रुपैया सहयोग हामीले प्राप्त गरेका छौ । उहांहरुको यस सहयोग प्रति र रकम ल्याउन सहयोग गर्नुहुने उहांको परिवारप्रति हार्दिक धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.