स्वर्गिय बुबाको सम्मान र सम्झना स्वरुप युएईको शारजहाबाट २० हजार २५ रुपैया सहयोग

'तपाईले जतिनै कमाएपनि आफुलाई पुग्दैन्, बरु थोरै सहयोग कसैलाई गरे उनिहरुलाई केहि राहत पुग्न सक्छ'। यस्तै शब्दका भावसहित भरतपुर ५, शिबघाट चितवन स्थाई घर भएका रामहरी हड्खोले युएईको शारजहाबाट आफ्ना स्वर्गिय बुबा रत्न बहनदुर हड्खोले प्रति सम्मान र सम्झना स्वरुपमा आफ्नी आमा देउकुमारी हड्खले र आफ्नो तर्फबाट एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई २० हजार २५ रुपैया सहयोग पठाउनु भएको छ । उहांको यस सहयोग प्रति हार्दिक धन्यवाद दिदै, सधै सहयोगी भावना रहिरहोस, कामना गछौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.