सरस्वती पुजाको दिन असल काम गर्ने उद्देस्यले हजुरबुबा हजुरआमा को सम्झना मा कतार बाट मुसहर बस्तीको लागि सहयोग

अभाव त त्यतिबेला हुन्छ, जतिबेला नेपाल बाहिर रहेर पनि नेपाली माया खोजिन्छ । त्यति नेपाली माया र नेपाल प्रतिको सद्भावले हामीलाई देशको निर्मँणमा हातेमालो गर्न सुझाउछ । बाणगंगा नगरपालीका मनोहरापुर कपिलबस्तु स्थाई घर भएका टिका भण्डारी हाल बैदेशिक रोजगारीका लागी दोहा कतारमा हुनुहुन्छ । उहांले आफ्नो हजुरबुबा राम भण्डारी र हजुरआमाहरु देवकुमारी भण्डारी र कलावती भण्डारीको सम्झनामा सरस्वती पुजाको दिन केहि असल काम गर्ने मनसाय बनाउदै एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई ६ हजार १ सय ५८ रुपैया ८३ पैसा सहयोग पठाउनु भएको छ । उहांको यस सहयोग प्रति हामी निकै खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.