असाहाय संरक्षण केन्द्रका बालबालिका लाई सुस्मा तामाङ ज्यु र धनमाया गुरुङ ज्युले संयुक्त रुपमा रु५०००/सहयोग/ रामकुमार थापा ज्युले १ बोरा चामल साबुन,बिस्कुट सहयोग

आश्रमका बालबालिका लाईसुस्मा तामाङ ज्यु र धनमाया गुरुङ ज्युले संयुक्त रुपमा रु५०००/सहयोग/ रामकुमार थापा ज्युले १ बोरा चामल साबुन,बिस्कुट सहयोग

आज हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रको पहिलो साधारण सभा र परिचात्मक कार्यक्रममा प्रमुख अतिथि मिलन बाबू श्रेष्ठ ज्युको उपस्थित र सम्पूर्ण अतिथि ज्युहरुको उपस्थितिमा मन्जुश्री असाहय संरक्षण केन्द्रका कोषाध्यक्ष विनोद सुनुवार ज्युले संस्था खर्चको प्रतिवेदन पेश गर्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव भेषराज गोैतम ज्युले गर्नु भएको थियो र कार्यक्रम मा संस्थालाई सहयोग हाम्रो यस संस्थाका शुभचिन्तक सुस्मा तामाङ ज्यु र धनमाया गुरुङ ज्युले संयुक्त रुपमा रु५०००/(पाच हजार)सहयोग प्रधान गर्नु भएको थियो भने रामकुमार थापा ज्युले १ बोरा चामल सावन बिस्कुट सहयोग गर्नु भएको थियो।

यो सुअवसर जुटाईदिनु भयो सुस्मा दिज्यु प्रति आभारी छु हजुरको न्यानो स्र्पश माया साथ म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सधै मिलीरहोस।।।
भगवानको आर्शिवादले हजुरहरुलाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित हजुरहरुको उत्तर उत्तर प्रगतिको कामाना सहित धन्यवाद गर्दछोै।।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.