छोरा जन्मेको खुसीयालीमा क्यानडा बाट १ लाख रुपैया सहयोग

हरेक दिन खुसीका किरण छर्ने कुनै न कुनै पल आउछन् । त्यहि पल सम्झन लायक बनाउने दौडमा हामि बिभिन्न संघ संस्थाहरुलाई आर्थीक सहयोग गर्न पछि हट्दैनौं । सिन्धुली रानीबास गा.बि.स १ स्थाई घर भई हाल क्यानडा बसोबास गरिरहनु भएका कृष्ण हरी बख्रेल क्यानडाको म्यानेजर पोष्टमा कार्यरत हुनुहुन्छ । उहांले आफ्नो छोरा रिदम बख्रेलको जन्मेको खुसीयालीमा सम्पुर्ण परिवारको तर्फबाट एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई दिनुभएको १ लाख रुपैया सहयोग हामीले प्राप्त गरेका छौ । उहांको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.