सहयोग गर्दा मनलाई त्यतिबेला आनन्द मिल्छ, जतिबेला आफ्नो सहयोगले कसैलाई खुसी मिलेको हुन्छ । सहयोग गर्ने मन सबै भन्दा माथि नै हुन्छ । चितवन स्थाई भएका जिवन क्षेत्रीले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी आफ्ना साथीहरुबाट संकलीत ४४ हजार ५ सय रुपैया सहयोग धुर्मुस सुन्तली फाउण्डेसशनलाई दिनुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ । सहयोग संकलन र हामीसम्म ल्याउन सहयोग गर्नुहुने जिवन क्षेत्री र सहयोगी मनहरुप्रति हार्दिक धन्यवाद दिन चाहान्छौ ।
सहयोग गर्नुहुने महानुभावहरुको नाम
डा. जिवन क्षेत्री २०८००
डा. बासुराज पाण्डे सिएमसी ५०००
सिर्ड मेडिकल ल्याब्रोरेरोज ५०००
ईन्द्र धोज क्षेत्री ५०००
बिष्णु देव शर्मा २५००
किशोर उप्रेति २५००
सुष्मा महर्जन् ५००
बासुराज पाण्डे र साथीहरु ३२००
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment