न्युजिल्याण्डको क्राईस्ट चर्चबाट ३८ हजार रुपैया मुसहर बस्ती निर्माणका लागी सहयोग

बिश्वका कुनै पनि देशमा नेपालीहरु कोहि राजेगारीका क्रममा पुग्छन् त कोहि अध्ययनका लागी । तर पनि उनिहरु हरेक देशमा समुह गठन गदै नेपाली निर्माण कार्यमा सहभागी हुदै आईरहनु भएको छ । त्यस्तै एक समुह सेक्रेट शान्टा मार्फत संकलीत केहि सहयोग न्युजिल्याण्डको क्राईस्ट चर्चबाट एन.एन.जेट.एफ.एस.सी(NNZFSC) सोसाईटीले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी प्रदिप रुपाखेतीको माध्यमबाट धुर्मुस सुन्तली फउण्डेसनलाई पठाउनुभएको ३८ हजार रुपैया हामिले प्राप्त गरेका छौ । उहांहरुको यस सहयोग प्रति एन.एन.जेट.एफ.एस.सी(NNZFSC) सोसाईटी र सहयोग हामिसम्म ल्याउन सहयोग गर्नुहुने प्रदिप रुपाखेती प्रति हामी निकै नतमष्तक छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.