५० हजार रुपैया नगद सहयोग

सहयोग त्यस्तो चिज हो, जसले हरेक पल खुसीका बहार ल्याउने गर्छ । सहयोग गर्न कुनै साईत कुर्नु पदैन् बरु मन सफा भए पुग्छ । महोत्तरी बर्दिबासमा संचालन भईरहेको गौतम होटका कर्मचारीहरुले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई दिनुभएको ५० हजार रुपैया नगद सहयोग प्रति हामी निकै कृतज्ञ छौ । यसअघि उत्त होटका संचालक हिरा गौतमले पनि १ लाख रुपैया सहयोग प्रदान गर्नुभएको थियो । यस सहयोग र सद्भावका लागी गौतम होटलमा आबद्ध सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौ ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.