हार्दिक आभार :-
म्याग्दी जिल्ला भगवती गाविस –३ निवासी बोनम्यारो र रक्तक्यान्सरबाट पिडित सीता ( कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि मोना कतारको पहलमा राखु भगबती ९ साझापानी, म्याग्दी स्थाई घर भैई हाल दोहा कतारमा कार्यरत रहनु भएका श्री लछुमन भण्डारी ज्युको पहलमा ७७३ सात सय त्रिहत्तर कतारि रियाल सहयोग सङ्कलन गर्नुभएको हुदा हामि उहालाई हार्दिक धन्यबाद सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
मोना कतार परिवार
Post a Comment