तनहुँ सेवासमाज दोहा कतार को न्यानो अभियान अन्तर्गत 5 फेब्रुअरी 2017 आइतबारको दिन तनहुँ जिल्ला भानु नगरपालिका फुस्रेटार मा तनहुँ सेवा समाज कतारका भुतपुर्ब अध्यक्ष मनिराज थापा को सभापति र भानु नगर प्रमुख दयाराम तिवारी लाई प्रमुख अथिति बनाइ कार्यक्रम गरिएको र कार्यक्रम संचालक तनहुँ सेवासमाज कतारका बर्तमन महासचिव बलराम गैह्रे ले गर्नु भएको थियो कार्यक्रम मा बिशेष अथिती मा नेपाली काङ्ग्रेसका नगर सभापति श्री भक्त आचार्य ने क पा एमालेका देबु बिष्ट नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य ओम कुमारी पौडेल माओवादी केन्द्रका सदस्य हिरा बहादुर कुमाल र अन्य अथिती हरु थिए कार्यक्रममा बिशेष सहयोग पुरयाउनु हुने बाबुराम बिक गिता कुमाल सम्भुलाल श्रेष्ठ हुनुहुनथ्यो कार्यक्रममा तनहुँ को विभिन्न ठाँउ बाट उपस्थिति हुनु भएको थियो र तनहुँ जिल्लाको विभिन्न ठाउमा बसोबास गर्ने अतिनै बिपन्न परिवार र अपाङ्ग हरु लाई न्यानो को लागि ब्लाङकेट हस्तान्तरण कार्यक्रम सम्पूर्ण गाउबासी हरु र बिपन्न परिवार हरु को बाक्लो उपथिती मा सब्यभब्य तरिकाले सप्पन्न भएको छ साथै तनहुँ सेवा समाज कतार को अध्यक्ष को हैसियतले यस अभियानमा सहभागी सम्पुर्ण टिम तथा यस अभियान लाई सफल पर्न को लागि सहयोग गर्नुहुने सम्पुर्ण ब्याक्तित्व र नेपाल मा कार्यक्रम गर्न को लागि सहयोग गर्नु हुने सम्पुर्ण ब्याक्तित्व प्रती धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु । धन्यवाद
अध्यक्ष पदम बहादुर बिश्वकर्मा तनहुँ सेवा समाज दोहा कतार
Post a Comment