कोरियामा रहनुभएका साथीहरु बाट १ लाख २० हजार १ सय मुसहर बस्ती निर्माणका लागी सहयोग

अभाव त त्यतिबेला हुन्छ, जतिबेला नेपाल बाहिर रहेर पनि नेपाली माया खोजिन्छ । त्यहि नेपाली माया र नेपाल प्रतिको सद्भावले हामीलाई देशको निर्मँणमा हातेमालो गर्न सुझाउछ । दक्षिण कोरीया बस्नुहुने जित बहादुर लामाले कोरियामा रहनुभएका आफ्ना साथीहरुसंग संकलन गरिएको १ लाख २० हजार १ सय रुपैया एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । सहयोग संकलनका लागी सहयोग गर्नुहुने जित बहादुर लामा र सहयोग रकम हामीसम्म ल्याउन सहयोग गर्नुहुने फुर्पा लामा सहित सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौ ।
सहयोग गर्नुहुने महानुभावहरुको नाम :
जित बहादुर लामा २१५००० Won
देवी घले २१५००० Won
निमा साङ्गे लामा १०१००० Won
लक्ष्मी लामा (गुरुङ्ग) १०१००० Won
प्रकाश लामा १०१००० Won
लोप्साङ लामा ५१००० Won
राजु लामा र सिता लामा १०१००० Won
मिङमर लामा र रिमा लामा (राई) १००००० Won
टसि लामा ५१००० Won
निमा लामा ५१००० Won
टसि  साङमो लामा ५१००० Won
ढोल्कर गुरुङ्ग र कर्मा गुरुङ्ग ५७००० Won
बिनराज गुरुङ्ग ३०००० Won
याङ्ची गुरुङ्ग (शेर्पा) ७०००० Won

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.