जन्मदिन खास त्यति बेला हुन्छ, जतिबेला हामिसंगै कयौं नेपाली साथमा हासिरहेका हुन्छन् । रत्ननगर ४ देबौली चितवन स्थाई घर भई हाल बैदेशीक रोजगारीका लागी साइप्रस पुग्नुभएकी कल्पना बिष्टले फागुन १२ गते परेको आफ्नो शुभ जन्मदिनको अबसरमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई २० हजार रुपैया सहयोग दिनुभएको छ । उहांको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ । फाउण्डेसनको तर्फबाट उहांलाइ जन्मदिनको शुभकामना दिन चाहान्छौ ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment