जन्मदिनको अवसरमा खाद्यान्न सहयोग ।।

मानवसेवा आश्रम  भरतपुर-१० बाईपास राेड जन्मदिनको अवसरमा खाद्यान्न सहयोग ।।।नवलपरासी,कावासाेति८ निवासि पराेपकारि मनका धनी मानवसेवा अाश्रमका शुभचिन्तक  शुभेच्छुक, अादरणिय इन्दिरा सुवेदी  ज्युकाे अाज परेकाे जन्मदिनको  अवसरमा अाश्रममा खाध्यन्न सहयाेग।। मानवता प्रेमि ,मानवियताकाे पुजारी अादरणिय इन्दिरा सुवेदी हाल भरतपुर सरकारि अस्पतालमा सामाजिक सेवा ईकाइमा सहजकर्ताकाे रुपमा सेवा गर्दै हुनुहुन्छ।।उहालाइ जन्मदिनको अवसरमा भन्न चाहन्छाै तन स्वस्थ हाेस मन निर्मल रहाेस स्वस्थ्य रहाेस भावना अझैबढि उन्नति हाेस प्रगति हाेस यहि छहजुरलाइ जन्मदिनको लाखौं  लाख  शुभभावना।।। मानवता प्रेमि अादरणिय ईन्दिरा सुवेदि ज्युलाई धेरै धेरै साधुवाद।।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.