प्रजिता गेलाल ज्यु ले आफ्नो परोपकारी कामलाई निरन्तरता दिदै मुसहर बस्ती निर्माणका लागी ५०० अष्ट्रेलियन डलर सहयोग

सहयोग त्यस्तो चिज हो, जसले हरेक पल खुसीका बहार ल्याउने गर्छ । सहयोग गर्न कुनै साईत कुर्नु पदैन् बरु मन सफा भए पुग्छ । बिगत १ दशक देखी आफ्नो गायन कला क्षेत्रलाई बिदेश सम्म पुर्याउदै गरेकी एडिलेट बसोबास गर्ने प्रजिता गेलालले आफ्नो परोपकारी कामलाई निरन्तरता दिदै एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई दिनुभएको ५०० अष्ट्रेलियन डलर सहयोग प्रति हामि निकै खुसी छौ । तपाईको गायन यात्रा अझै सशक्त रुपमा अघि बढिरहोस ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.