सहना घलेज्युले कोरिया बाट दृष्टिबिहिन परिवारको घर निर्माण गर्न १३००० सहयोग

काठमान्डौ मनमैजु फुटुङ घरभै हाल साउथ कोरिया बस्नुहुने  सहना घलेज्युले दृष्टिबिहिन परिवारको लागी
घर निर्माण गर्ने अभियानमा रु १३००० सहयोग गर्नु भएको छ उहालाई धेरै धेरै धन्यबाद।
- कुमार कट्टेल जिग्री

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैतृ र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । सहयोगको लागि सम्पर्क :-९८४१०२६२६६
"ईश्वरलाई चडाउने भनेको भावना हो,
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.