पक्कापक्की टेलिसिरियल का निर्माता राम थापा ज्यु ले सप्तरिको दृष्टिबिहिन मण्डल परिवार को घर निर्माण का लागि रु 11,111/-सहयोग गर्नुभयको छ।उहाँ लाई हार्दिक धन्यवाद साथै अन्य सहयोगी हातहरु लाई अपिल।
- अर्जुन घिमिरे पाँडे
जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैतृ र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । सहयोगको लागि सम्पर्क :-९८४१०२६२६६
"ईश्वरलाई चडाउने भनेको भावना हो,
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल
Post a Comment