जन्मदिनको_उमंगमा मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग
पोखरा निवासि,श्री डा कमर्जाहा ज्यूको शुभजन्मदिनको अवसरमा उहाँको सुस्वास्थ, आरोग्य, संवृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस अवसरमा उहाँहरुले मन्जुश्री असाहय संरक्षण केन्द्रमा संरक्षित दिदिबहिनी तथा बालबालिकाहरुका सपरिवारको लागि आबश्यक चप्पल,लत्ताकपडाहरु जन्मदिनको अवसरमा सहयोग सप्रेम समर्पण गर्नुभएको छ । यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।यो सुअवसर जुटाईदिनु भयो मिठ्ठु दिज्यु प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।।
भगवानको आर्शिवादले डा कमर्जाहा लाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित छोरी डा कमर्जाहालाई जन्मदिनको लाखौं लाख शुभकामना गर्दछोै।।
Post a Comment