राजेश्वरि भाउजुले मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय मिठ्ठु दिज्युले एक छाक खाना सहयोग गर्नु भएको छ ।

मनका धनी नाम जस्तो काम पनि मीठो मिठ्ठु दिज्युले सधै मलाइ सम्झनु कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न तत्पर छु भन्दै एक छाक खानाको जुन सहयोग गर्नु भो दिज्युको यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी दिज्युलाइ। हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओसयो सुअवसर जुटाईदिनु भयो राजेश्वरि भाउजू प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।।
सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित धन्यवाद ब्यक्त गर्दछोै।

मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.