सप्तरीको दृष्टिबिहिन मन्डल परिवार को घर निर्माण को लागि रु ५०,०००/-सहयोग

सहयोगी हात लाई सलाम ।बाबुराम उपाद्य्याय ज्यु बाट सप्तरीको दृष्टिबिहिन मन्डल परिवार को घर निर्माण को लागि रु ५०,०००/-सहयोग गर्नुभयको छ।उहाँलाई हार्दिक नमन।अन्य सहयोगी संस्था,ब्यक्ती हरुलाई हार्दिक आह्वान ।तपाईंको सानो सहयोग नै पीडित परिवार को लागि ठुलो हुनेछ।

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृ र धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । सहयोगको लागि सम्पर्क :-९८४१०२६२६६
"ईश्वरलाई चडाउने भनेको भावना हो,
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.