सर्वोच्च अदालतका सम्पुर्ण कर्मचारीबाट धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग (७० हजार ३ सय ९० रुपैया सहयोग)

केही समय अघि कान्तिपुर राष्ट्रिय दैनिकबाट धुर्मुस सुन्तलीलाई आर्थिक संकट भन्ने समाचार सार्बजनिक भएको थियो । जुन समाचार सार्बजनिक भएपछि काठमान्डौको सर्वोच्च अदालतका उपसचिव कपिलमणी गौतम र नगेन्द्र कुमार कालाखेतीलाई उक्त समाचार हेरेपछि बस्ती निर्माणको काममा कुनै असर नपरोस भन्ने लाग्यो रे । बस्ती निर्माणको काम नरोकियोस भनेर सर्वोच्च अदालतका कार्यरत सम्पुर्ण कर्मचारीबाट सहयोग रकम सकलन गर्नुभएको छ । उहांले अदालतमा कार्यरत कर्मचारीहरुबाट उठेको ७० हजार ३ सय ९० रुपैया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनकै कार्यालयमा आउनुभई प्रदान गर्नुभएकोमा उहांहरुप्रति हामी निकै कृतज्ञ छौ । तपाईको बिश्वास र साथलाई हामी कहिल्यै निराशामा परिवर्तन गर्नेछैनौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.