April 10, 202506:52:53 PM

अस्ट्रेलियामा रहेका छोराको दिर्घायूको कामना गर्दै छोराको जन्मदिनमा नेपालमा रहेकी आमाले गराइन मानवसेवा आश्रममा भोजनसेवा ।

अस्ट्रेलियामा रहेका छोराको दिर्घायूको कामना गर्दै छोराको जन्मदिनमा नेपालमा रहेकी आमाले गराइन  मानवसेवा आश्रममा भोजनसेवा ।
माघ १९, २०७३
..................................
अस्ट्रेलियामा रहेका छोरा श्री अनन्त बजगाईको जन्मोत्सवको सुखद अवसरमा छोराको दिर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दै मिनभवन काठमाडौं निवासी आदरणीय परोपकारी एवं मनकारी श्री तारा बजगाईज्यूले  विहानको भोजनसेवा गराउनुभएको हो ।

मानवसेवा आश्रमले विगत २०६९ सालदेखि अव्यवस्थित सडकमानवमूक्त नेपाल हुँदै मानवीयताको राष्ट्र (Country Of Humanity) निर्माणको पवित्र तथा विशाल अभीष्ट लिएर मकवानपुरको हेटौंडाबाट मानवसेवा आश्रमको सुरुवात भई हाल राष्ट्रव्यपीरुपमा सेवाविस्तार तथा मानवीयता प्रवद्र्धनको लागि रचनात्मक कार्यहरु सञ्चालन गरिरहेको छ ।
छोराको जन्मदिनको खुशीयाली मानवसेवा आश्रमका लक्ष्मीनारायणहरुसँग साटासाट गर्नुहुने आदरणीय परोपकारी माता श्री तारा बजगाईज्यू एवं आमा अभियान नेपालका अध्यक्ष श्री हिरादेवी तिमल्सिनाज्यू एवं आमाहरु सरस्वती घिमिरेज्यू, कमला अधिकारीज्यू प्रती सादर नमन् एवं अस्ट्रेलियामा अध्यनरत आदरणीय अनन्त बजगाईज्यूको सुस्वास्थ्य दिर्घायू एवं उत्तरोत्तर प्रगतीको लागि शुभ–भावना ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि :
मुख्य कार्यालय : हेटौंडा, मकवानपुर – ०५७५२७३९४, ९८५५०७६००१, ९८५५०७६००२
शाखा कार्यालय : काठमाडौं, नेपाल –०१–४३५७५६३, ९८५५०७६००४

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.