आमाको जन्म दिनको पावन अवसरमा ५ जना छोराहरूले मानवसेवा आश्रमका लागि एक लाख पच्चिस हजार स-प्रेम अर्पण !

ममतामही आमाको जन्म दिनको पावन अवसरमा ५ जाना छोराहरूले संयुक्त रूपमा मानवसेवा आश्रमको अक्षयकोषको श्रीवृद्दीको लागि (एक लाख पच्चिस हजार) स-प्रेम अर्पण !
...........................................................
१९ माघ,२०७३ - बुधबार @ मानवसेवा आश्रम - भरतपुर - १०, वाईपासरोड
फोन : ०५६ - ५२५८९४,९८५५०७६००३,९८५५०८१८९९

भरतपुर - ३ ईन्द्रदेव मार्ग, नारायणगढ निवासी ममतामही आमा कृष्ण कुमारी पियाज्यूको जन्म दिनको पावन अवसरमा पाँच भाई छोराहरू (श्री राम चन्द्र पियाज्यू, सुनिता पियाज्यू), (महेश्वर पियाज्यू, निरजा पियाज्यू), ( मुक्तिलाल पियाज्यू, सरला पियाज्यू), ( राजु पियाज्यू, अंन्जू पियाज्यू), ( कृष्णलाल पियाज्यू , समिर पियाज्यू ) ले संयुक्त रूपमा मानवसेवा आश्रमको अक्षयकोषको श्रीवृद्दीको लागि एक लाख पच्चिस हजार स-प्रेम अर्पण गर्नु भएको छ।
स-परिवारनै भरतपुर - १०, वाईपासरोड (भरतपुर आँखा अस्पताल नजिकै) स्थित मानवसेवा आश्रममा आई आफ्नो ममतामही आमाको ७७ औं जन्म दिनको खुसी मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरू र बालगोपालहरूको साथमा आई बाँड्नु हुँदै मानवसेवा आश्रमको अक्षयकोषको श्रीवृद्दीको लागि एक लाख पच्चिस हजार) स-प्रेम अर्पण गर्नु हुँदै आगामी दिनहरूमा पनि मानवसेवा आश्रमको सेवा कार्यलाई तन मन र धनको त्रिवेणीबाट योगदान गरिरहने प्रतिबद्दता जनाउनु हुने सम्पूर्ण पिया परिवारलाई धेरैधेरै साधुवाद एंव आमा कृष्ण कुमारी पियाज्यूलाई जन्मदिनको पावन अवसरमा सुख,शान्ति,प्रगती, सु - स्वास्थ, दिर्घायूको हार्दीक मंगलमय शुभ - भावना!

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.