भान्छाभरी मौसमी तरकारी मन्जुश्री बालक्लवको अध्यक्षले ल्याउनु भएको रे

सहकार्यको सुरुवात

दिनभरी नानुहरुको प्रगतीले मन फुरुङगै थियो साझ घरमा आउदा भान्छाभरी मौसमी  तरकारीको देखे थाहा पाए मन्जुश्री बालक्लवको अध्यक्षले ल्याउनु भएको रे एकछिन त स्तब्धै बनायो । आफ्नो रहेको सस्थालाइ मनकारिले ल्याइदिएको तरकारि बाट आधा छुट्याएर आफू जस्तै अफ्यारोमा परेका लाई संरक्षण दिने सस्था र दिदिबहिनीका लागि  ल्याइदिनु भएकोमा आभारी छौ । बाडेर खानुपर्छ भन्ने नानुको सोचलाइ नमन गर्दछौ । नानू जहाँ जहाँ रहेपनी सुरक्षित रहन पाउनु बाल अधिकार नै हो अहिलेको सुरक्षित बसाइको भरपुर उपयोग गर्दै सामाजिक दरिलो कदम चाल्न सिक्दै गर्नु । सबैको साथ माया ले कालो बिगतलाइ बिर्सदै नवीन बिहानिको सुरुवात गर्नु छ ।

साहाराको घर चितवन

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.