उद्धारको क्रम जारी -----------आज २०७३/११/७ गते मानवसेवा आश्रम ललितपुरमा समाजसेवी श्रीशशी रजकज्यूको सक्रियता तथा प्रहरीको सहयोगमा बेवारिसे-दयनिय अवस्थामा रहेकी मनोरोगी अशक्त आमालाई धोवीघाट, ललितपुरबाट उद्धार गरि हात्तीवन ल्याइएको छ।समादरणिय श्रीशशिज्यूमा आश्रम परिवार साधुवाद प्रकट गर्दछ। थप जानकारीको लागि मो.नं. ९८५१०९५४७९/९८५५०७६००५.
Post a Comment