Dubai बस्नुहुने गोबिन्द भन्डारिज्युले दृष्टिबिहिन परिवारको घर निर्माण गर्न ११,००० सहयोग

Dubai बस्नुहुने गोबिन्द भन्डारिज्युले
सप्तरीका दृष्टिबिहिन परिवारको लागि
घर निर्माण गर्ने अभियानको लागि रु ११,०००
सहयोग गर्नु भएको छ उहा प्रती आभारी छौ
साथै उहाको व्यवसायिक सफलताको कामना गर्दछौ।
- कुमार कट्टेल जिग्री

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृ र धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । सहयोगको लागि सम्पर्क :-९८४१०२६२६६
"ईश्वरलाई चडाउने भनेको भावना हो,
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.