दृष्टिबिहिन परिवारको लागि मलेसिया बाट ५००० सहयोग

पाचथर जिल्ला साराङ्डन्डा गाबिस नाकेदिम स्थायी घरभै
हाल मलेसिया बस्नुहुने राज कुमार भन्डारिज्युले
सप्तरीका दृष्तिबिहिन परिवारको लागि घर निर्माण गर्ने
अभियानको लागि रु ५००० सहयोग पठाउनु भएको छ
उहालाई धेरै धेरै धन्यवाद
साथै उहालाई सफलताको शुभकामना
- सुरेश थापा (दर्शने)

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृ र धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । सहयोगको लागि सम्पर्क :-९८४१०२६२६६
"ईश्वरलाई चडाउने भनेको भावना हो,
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.