मात्रृभूमिका लागि पर्बत सेबा समाज साखा इजरायलको आयोजनामा,बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सफलता पुर्बक सम्पन्न l

मात्रृभूमिका लागि पर्बत सेबा समाज साखा इजरायलको आयोजनामा,बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री  वितरण कार्यक्रम सफलता पुर्बक सम्पन्न l


नयन सापकोटा (रामु) -इजरायल
मातृभूमिका लागि पर्बत सेबा समाज नेपाल, साखा इजरायलको आयोजनामा आज  माघ 23 गतेका दिन मातृभूममिका लागि पर्बत सेबा  समाज केन्द्र नेपालका अध्यक्ष श्री अर्जुन पौडेलको सभापतित्व तथा प्रमुख अतिथि  बिधालय  ब्याबस्थापन समितिका अध्यक्ष :-श्री  हेम बहादुर  पौडेल ज्यु तथा अतिथिहरु पत्रकार,सामज सेवी ,शिक्षक, शिक्षिकाहरु, लगायत आम जनसमुदायको समुपस्थितिमा  जिल्ला भगेरा गा.बि.स वाड न: २  लिमि उल्लेरी आधरभुत नि.मा.बि. बिधालयमा आज एक औपचारिक कार्यक्रम बीच १ देखी ८ कक्षा सम्मका विधार्थीहरुलाई  शैक्षिक सामाग्री  वितरण कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको छ l मातृभुमीका लागि पर्वत सेवा समाज ईजरायलका नब निर्वाचित अध्यक्ष नरेन्द्र क्षेत्रीको आर्थिक सहयोगमा शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरिएको थियो l उक्त बितरण उहाँको धर्म पत्नी रेनु क्षेत्री, सभापतिलगायत प्रमुख अतिथिले गर्नु भएको थियो । ब्याक्तीगत लगानीमा  नि.मा.बि का ७० जना छात्रछत्रालाई तत्काल आबश्यक शैक्षिक  सामाग्री तथा बिधालयकोलागि भलिबल समेत वितरण गरिएको  थियो l समाजको बिकाश ,महिला उत्थान ,बालबालिकालाई  बिशेष प्रथामिकता दिने यक सामाजिक योद्दा नरेन्द्र क्षेत्रि आफु ताते-ताते गरेर बाह्र खरी पढेको बिधयालमा सहयोग गर्न पाउदा खुशी भएको समाचार दाता नयन सापकोटालाई जानकारी दिए l
    परदेशमा रहेर पनि सामाजीक सेवामा निरन्तर कृयाशिल रहेको संस्थाले यसअघि पनि निकै धेरै सामाजीक कामहरु गर्दै आएको छ । सस्थाका अन्तर्राष्ट्रिय सम्योजक अनिरुद्र सुवेदीले यो सस्था निरन्तर पर्वत जिल्लाको बिकासमा तथा नेपालका अन्य जिल्लामा पनि दुखी पिडितहरुलाई लक्षित् गरि निकट भबिश्यमा आफ्ना कार्यक्रमहरु ल्याउने जानकारी दिनुभयो । कार्यक्रममा सुभकामना  मन्त्ब्य अध्यक्ष नरेन्द्र क्षेत्रि ज्युको  धर्म पत्नी रेनु क्षेत्री ले राख्नु भएको थियो l
यस्तै कार्यक्रममा उपस्थित अतिथिहरुले उक्त समाज सेवाको खुलेर प्रसंगसा गरेका थिय l कार्यक्रमा बिशिस्टअथितीहरु :- श्री जबर बहादुर  पौडेल  छेत्री  ,प्राध्यापक    मोहन  भुसाल ,सा. प्राध्यापक   जित बहादुर पौडेल  छेत्री ,पुर्ब बिधालय  ब्याबस्थापन समिति अध्यक्ष    लाल बहादुर  छेत्री  लगायत का अतिथिहरुको मनमोहक मन्तब्य सगै  मात्रृभूमिका लागि पर्बत सेबा समाज साखा इजरायललाई र अध्यक्ष नरेन्द्र क्षेत्रि लाई  धन्यवाद  दिएको थियो l कार्यक्रमा प्रमुख अथिती बिद्यालयका ब्यावस्थापन समिति अध्यक्ष होम बहादुर पौडेलले मुक्तकण्ठले प्रसंगसा गर्दै  आयोजकलाई धन्यवाद दियका थिय l कार्यक्रमका  शिव पौडेलले कुसल रुपमा सन्चालन गरेका थिय , पर्बत सेवा समाज नेपालका अध्यक्ष अर्जुन पौडेल ले कार्यक्रममा सान्दर्भिक मन्तब्य राख्दै सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिय l हामीलाई  सम्पूर्ण कार्यक्रमको जानकारी सस्थाकी माहसचिब ज्योती शर्माले दिनु भएको थियो l

तस्बीर हरु दिया चापागाँई बाट 
Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.