सुप बासी ले 51011( एकाउन्न हजार एघार रुपैया)राहत संकलन गरि सोनु सिनाल लाई सहयोग

शिघ्र स्वास्थ लाभको कामना
_____________________
सुदुरपस्चिमको महेन्द्रनगर कंचनपुर निबासी सोनु सिनाल बिगत लामो समय देखि दुबै मिर्गौला खराब भयर डाइलोसिस बाट जीवन लाई मृत्यु संग संघर्ष गर्दै आइरहनु भयको थियो तर सधै डाइलोसिस बाट मात्र बाँच्न सम्भब नभयपछी उनको यो सन्सारमा बाच्ने रहर मात्र होइन जिबनमा संगालेका धेरै परिकल्पना हरु अन्न्तत बिलिन हुने देखिन थाले यसरी निरास "सोनु" अस्पताल को बेड बाट मृत्यु कुर्दै बसेकी छिन ।
  उनको मलिन मुहारमा आशा जगाउन आज विश्व सुप बासिले सहयोगी मनका मनकारी ब्यकतित्व हरु लाई सहयोगको अपिल गरे बमोजिम मध्यपुर्बी रास्ट्र कतार लाई कर्म थलो बनाइ बस्नु भयका परोपकारी मनका धनी सुप बासी ले 51011( एकाउन्न हजार एघार रुपैया)राहत संकलन गरि
सोनु सिनाल लाई सहयोग रकम उपलब्ध गरायको छ।
ती सम्पुर्ण मनकारी मित्र हरु मा सुदुरपस्चिम सेवा समाज हार्दिक नमन गर्द्छ।उहाहरु सबैको जीवनको उच्च प्रगतिको कामना गर्द्छ साथै सोनु लाई सहयोगको अपिल गर्दै उहाको शिघ्र स्वास्थ लाभ को कामना गर्द्छ।
सुदुरपस्चिम सेवा समाज कतार
                  परिवार

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.