मृगौला पीडित बिरामी टीका ग्यबा ज्यु लाई १,२४,७१० सहयोग
डोल्मा मनाङ्थेन
नेपाल प्रबासी तामाङ समाज कतार को सम्रक्षन मा स्थापना भएको म्हेन्दोमाया परिवार दोहा कतार को पहल मा सङ्कलन गरेको 1 लाख 15 हजार 2सय 28 रुपिया , म्हेन्दोमया गायक Bishwo Pasa ज्यु को तर्फ बाट ४१५५ र ल्हाप्साङ्कर्पो समूह को तर्फ बाट थप गरि जम्मा रु १,२४,७१० रोशन फ्युबा को हात बाट मृगौला पीडित बिरामी टीका ग्यबा ज्यु लाई हस्तान्तरन गरियो । साथ् मा सैलुङ अनलाइन का पत्रकार ज्यु हरुको सहभागित थियो ।
Post a Comment