"स्वर्गीय श्रीमानको सम्झाना गर्दै मानवसेवा अाश्रमलाई सहयाेग!"

"स्वर्गीय श्रीमानको सम्झाना गर्दै मानवसेवा अाश्रमलाई सहयाेग...!!"

Manavsewa Ashram Lamjung Branch.
मिति२०७३ चैत १५गते मङगलबार।

9855076007
अाश्रमकाे सेवालाई थप सरल र सहज बनाउनकाे लागि बेशिसहर न:पा निवासी अादरणीय मनकली गुरुङ ज्युले अाफ्नाे स्वर्गीय श्रीमान चन्द्र बहादुर गुरुङ सम्झाना गर्दै अाश्रमलाई ५०००(पाँच हजार रुपैया)स-प्रेम याेगदान गर्नुभएको छ।यसै अवसरमा उहाँकाे साईली छाेरी अादरणीय तिर्थ गुरुङ ज्युले चैतदेखि अाजिवन सम्मा अाश्रमलाई मासिक रुपमा १०००(एक हजार रुपैया)याेगदान गर्ने प्रतिवद्ता गर्नु भएकाे छ।सहयाेगी,परोपकारी, मानवताप्रेमी मनकला गुरुङ र तिर्थ गुरुङलाई धेरै धेरै धन्यवाद ।उहाँलाई खान पुगाेस् दिन पुगाेस्......!!

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.