टाडी देखि माडी सम्म विभिन्न ठाउँका द्वन्द पीडित विद्यार्थी हरुलाई छात्रवृत्ति प्रदान

चितवन सम्पर्क समिति द कोरिया द्वारा चितवन का विभिन्न ठाउमा रहेका द्वन्द पीडित विद्यार्थी हरुलाई छात्रवृत्ति प्रदान गर्दाको केही झलक हरु । टाडी देखि माडी सम्म पुगेर सहयोग गर्नुहुने सस्थाका उपाध्यक्ष दिपक बास्तोला ज्यू, सल्लाहकार दुर्लभ बन्धु पोखरेल ज्यू , पुर्व अध्यक्ष राजन श्रेष्ठ ज्यू , निबर्तमान अध्यक्ष इन्द्र प्र न्यौपाने ज्यू , पुर्व सल्लाहकार टंक पौडेल ज्यू , पुर्व सल्लाहकार गिताराम सापकोटा ज्यू लगाएत सम्पुर्ण सहयोगी हरुलाई हार्दिक धन्यवाद ।
हामिले संचालन गरेको यो अभियानमा चितवन सम्पर्क समितिको र चितवन असहाय बालबालिका सहयोग अभियानको रकम बाट नभई छुट्टै ब्याक्तीगत सहयोग बाट गरिएको अवगत गराउन चाहन्छौ।

चितवन सम्पर्क समिति द कोरिया 


Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.