धेरै नेपालीहरु आफ्नो देश निर्माणका लागी हातमा हात मिलाएर अगाडि बढ्न चाहन्छन् । त्यस्तै निर्माण कार्यमा एउटा ईट्टा थप्ने काम गर्नुभएको छ महोत्तरीको बर्दिबास नगरपालिका १ निवासी देवेन्द्र गौतमले। एकिकृत नमुना मुसहर बस्ती निर्माणको लागि महोत्तरीको बर्दिबास नगरपालिका १ निवासी देवेन्द्र गौतमले १ लाख २५ हजार १५१रुपैया सहयोग गर्नुभएको छ । सहयोग गर्नुहुने देवेन्द्र गौतमलाई धन्यवाद छ ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment