आर्थिक अभावका बीच मुसहर बस्तीको निर्माण काम देखेर महिला केन्द्र बहुउद्देश्य सहकारी संस्था बर्दिबास महोत्तरीले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धर्मुस सुन्तली फाउण्डेसनलाई ५१ हजार १५१ रुपैंया सहयोग प्राप्त भएको छ । सहयोगले हामीलाई काम गर्न हौसला मिलेको छ । सहयोगी मनलाई लाख लाख धन्यवाद ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment