साहाराको कर्म र मर्म

साहाराको कर्म र मर्म ः
साहाराको घर अभिभावक बिहीन भई कठिन जिवन यापन गर्न बिवश बालबालिकाहरुको जिवन रक्षाको लागी बिगत ५ बर्षदेखी सञ्चालनमा आएको एक सामाजीक कल्याणकारी संस्था हो । स्थापना कालदेखी नै संस्थाले अभिभावक गुमाएका, घरलु हिसांको शिकारमा परेका तथा बाल श्रमीकाका रुपमा अवोध बाल्यकाल कालकठोरीमा बिताउन बाध्य बालिकाहरुको उद्धार संरक्षण पश्चात सम्भव भएसम्म परिवारको खोजी गर्दै पारिवारीक पूर्नमिलन समेत गरेको छ । परिवार पत्ता नलागेका वा पूर्नमिलनको सम्भावना नरहेका हरुलाई संस्थाकै हातभित्र सुरक्षीत र दिगो संरक्षण सहित समुज्जल भविष्यका लागी आवश्यक व्यवस्था गरीएको छ । र आवश्यकता अनुसार थप गर्दै लैजाने लक्ष्य संस्थाले लिएको छ ।
मर्म ः
साहारा घरको एउटै उद्धेश्य भर्खरै निस्कदै गरेको कोपीला जस्ता जिवन हरु कोपीलामा मै ननिमोठीयोस  फुल फ्रकियोस र सुगन्धीत बनेर यो समाज र राष्ट्रलाई सिंगारोस भन्ने ने हो ।
एउटा कोपीलालाई सहि मलमल संस्कार सहित फुल बनाएर यहि समाजलाई अर्पण गर्नुलाई हामीले हाम्रो दायित्व सम्झीएका छौ । यस अभियानमा सहयोग पूर्याउनु हुने सम्पूर्ण सहयोगी दाताहरु आभारी छौ र आगामी यात्रामा पनी यसैगरी निरन्तर साथ सहयोगको अपेक्षा गर्दछौ ।
साहाराको घर परिवार
भरतपूर ११ चितवन

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.