April 17, 202502:03:34 AM

अष्ट्रेलियाको नेपाली समुदायलाई नै गौरवान्वित बनाउनुभएकोमा हार्दिक बधाई

ईनास अष्ट्रेलियाका सस्थापक अध्यक्ष श्री रामकृष्ण निरौला ( अब डा. रामकृष्ण निरौला) ले साउथ अष्ट्रेलियाको प्रतिष्ठित युनिभरसिटि, युनिभरसिटि अफ साउथ अष्ट्रेलियाबाट "Heavy Metal and Mine Site Rehabilation using Phytoremediation" विषयमा सफलता पुर्वक विद्यावारीधिको अध्यायन पुरा गरी सम्पुर्ण अष्ट्रेलियाको नेपाली समुदायलाई नै गौरवान्वित बनाउनुभएको यस सुखद घडिमा ईनास सिड्नी उहांलाई हार्दिक बधाई ज्ञापन गर्दछ । साथै आगामी दिनमा उहांको उत्तरोत्तर प्रगतीको कामना गर्दै प्रवासको नेपाली समुदायमा उहाको अझ उच्च योगदानको अपेक्षा गर्दछ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज
सिड्नी अष्ट्रेलिया ।
 — with Ram Krishna Niroula.
Congratulations to Ram Krishna Niroula for achieving PhD the highest degree in the world. I really enjoyed working together 3 years. Lets continue this collaboration in coming years. I wish you all the success in future.

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.