पुन्यतिथिमा खाना सेवा

पुन्यतिथिमा खाना सेवा
मिति २०७३-१२-१५गते

भरतपुर-१नारायणगढ मेनरोड निवासी ममतामयि स्वर्गीय आमा श्री माया देवि मास्के ज्युको पुन्यतिथिको अवसरमा छोराबुहारी श्री अरुन मास्के तथा रामदेवी मास्के,नाति श्री गुन्जन मास्के र नातिनि बुहारी राजनी मास्के ज्यु द्वारा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,
अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको यस चितवन मानव सेवा आश्रममा एक दिन भरिको खाना सेवा गर्नु भएको छ।वहाहरुले गर्नु भएको सहयोग र सद्दभव प्रती सम्पुर्ण मास्के परिवारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै वहाहरुको सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं र स्वर्गीय आमाको आत्मा चिरशान्तिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.