नेपाली संस्कृति झल्काउने खालको पहिरन लगाएर आउन हुन एन आर एन साइप्रसको हार्दिक अनुरोध

साइप्रसमा नेपाल चिनाउने हाम्रो अभियान

एन आर एन साइप्रसले नया वर्ष २०७४ को कार्यक्रममा visit Nepal Europe 2017  पनि गर्ने भएको छ । साइप्रसमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई April 9thआइतबारको दिन सकेसम्म आ-आफ्नो भेसभुसा र नेपाली संस्कृति झल्काउने खालको पहिरन लगाएर आउन हुन एन आर एन साइप्रस हार्दिक अनुरोध गर्दछ। साथै नयाबर्सको कार्यक्रममा हामीले नेपाली कला र संस्कृति झल्काउने खालको नृत्य,गीत अथवा अन्य प्रसुति प्रस्तुत गर्ने भएको हुदा समय मै आफ्नो नाम टिपाउन हुन अनुरोध गर्दछौ। Visit Nepal Europe 2017अभियान लाई सहयोग गर्नु हुन साइप्रसका सम्पूर्ण संघसंस्था तथा नेपाली दाजुभाई तथा दिदिबहिनि हरुलाई एन आर एन साइप्रस हार्दिक अनुरोध गर्दछ ।
येदि तपाई आफ्नो प्रतिभा देखाउन चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ।
Subas Malla: 96751378
Santosh Badal:96277419
Biran Magar:96729713

कार्यक्रम मिति :9th april 2017
समय: 11;00am
स्थान:palas theatre nicosia cyprus near buspark

एन आर एन साइप्रस परिवार

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.