स्व.बुवाको स्मृतिमा मानवसेवा आश्रममा व्हीलचिअर सहयोग ।।।
०८ चैत्र २०७३ @ मानवसेवा आश्रम चितवन भरतपुर-१० बाईपास रोड (अाँखा अस्पताल नजिक) सम्पर्कका लागि ०५६-५२५८९०,९८५५०७६००३,९८५५०८१८९९
भरतपुर-२ निवासी परोपकारी मनका धनी आदरणीय सागर श्रेष्ठज्युले आफ्नो स्व.बुवाको स्मृतिमा मानवसेवा आश्रममा आउनुभएर एक थान व्हीलचिअर स-प्रेम अर्पण गर्नुभएको छ।
"सेवाका लागि हातहरु र प्रेमका लागि हृदयहरु सदैव फैलाउाैं " । मानवताको पुजरी आदरणीय सागर श्रेष्ठज्युलाई सधै भरी सुखले खान पुगोस् र खुशीले दिन पुगोस् ।
मानवसेवा आश्रम चितवन
Post a Comment