जानकारी ! जानकारी !! जानकारी !!!
मुस्लिम धर्मवालम्बीहरुको पवित्र पर्व इद अल फित्तरको शुभ अवसरमा यस संगठन प्रवाशी नेपाली मंच बहराइन ले नेपाल बाट आमन्त्रित चर्चित कलाकारहरु धिरज राइ (Stage King ), चर्चित लोक तथा दोहोरि गायिका भुमिका गिरि Bhumika Giri(Stage queen ) र चर्चित आधुनिक गायक कृष्ण काफ्ले तथा बहराइनमा आफ्नो रोजिरोटि गर्दै नेपाली सस्कृती को पहिचान दिदै आउनुभएका कलाकार हरुको साथमा बृहत नेपाली सास्कृतिक साँझ गर्ने भएकोले यस सब्य र भब्य कार्यक्रम मा उपस्थिति भै कार्यक्रमलाइ सफल बनाउनुहुन बहराइन मा रहनुभएका बैचारिक सुभेछुक संगठन, सामाजिक सस्था , जनजाती, आदिवासी ,समाजसेवि, बिशिस्ट वेक्तिव आदि नेपाली जनसमुदाय यस प्रवाशी नेपाली मञ्च बहराइन हार्दिक अनुरोध गर्दछ। धन्यवाद
मिति :- इद अल फित्तर को पहिलो दिन २०१७
स्थान :- डेलमन इन्टरनेशनल होटल , मनमा
समय :- बेलुका ६ बजेदेखी
नोट्# अन्य जानकारीहरु आगमी दिनहरुमा दिदै जानेछौ।
प्रवासी नेपाली मंच बहराइन
Post a Comment