मैले छाेरीलाई पढ भनेकाे भए पढ् थिईन हाेला। मैले नै पढेकाे देखेपछि अाफै पढ्नुपर्छ भन्ने लागेछ।

मैले छाेरीलाई पढ भनेकाे भए पढ् थिईन हाेला। मैले नै पढेकाे देखेपछि अाफै पढ्नुपर्छ भने लागेछ। अरुलाई गर भन्नु भन्दा पहिले अाफैले गरेर देखाउनु पनि अभिभावकको कर्तव्य हाे जस्ताे लाग्छ। हामी त बिदेशी अामा परियाे झन् हामीले नै छाेराछाेरिलाई बुझ्ने काेसिस गर्नुपर्छ। म  पनि छाेरीकाे भावना बुझ्ने काेसिस गर्दैछु । एउटा अात्मिय साथि बन्नकाे लागि के के गर्नुपर्नेछ । त्यसकाे पछि लाग्नेछु। छाेरीलाई रुगा खाेकि लागेकाे अवस्था ।छाेरीकाे स्वास्थ्य  राम्रो  हाेस् भने कामना गर्छु।
- योगिता गौतम

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.