पुण्यतिथिको अवसरमा आश्रमका बुवा आमालाई स प्रेम भोजनसेवा ।।।

पुण्यतिथिको अवसरमा बिहानको भोजनसेवा ।।।
मिति २०७३/१२/१५ @ मानवसेवा आश्रम चितवन भरतपुर-१०बाईपास रोड(अाँखा अस्पताल नजिक)
सम्पर्कका लागि ०५६-५२५८९४,९८५५०७६००३,९८५५०८१८९९

रजहर-१ नवलपरासी निवासी परोपकारी मनका धनी,मानवसेवा आश्रमका सहयोगी शुभचिन्तक आदरणीय हरिश गौतमज्युको स्व.दाजु नारायण गौतमज्युको पुण्यतिथिको अवसर पारी मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरुलाई बिहानको भोजनसेवा स-प्रेम अर्पण गर्नुभएको छ उक्त पवित्र कार्य उहाँकाे ममतामयि अामाकाे साथै परिवारका अन्य सदस्यहरुको  पनि उपस्थिति भएको थियो ।
स्व.दाजु नारायण गौतमज्युको आत्माको चिर शान्तिको प्रार्थनाको साथै हजुरहरुलाई सुखले खान पुगोस् र हाँसी खुशि दिन दुखिहरुको निम्ति सेवा गर्न पुरिरहोस्।।।
धन्यवाद ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.