देश बनाउदा बाबा गुमाए न्याय माग्दा आमा गुमाए

हिज बाटोमा एक जाना कार चढेर आउने महिला साथीले नमज्जा संग भने ,,के हो ? जुनु अझै किनेको छैनौ सवारीसाधन ? बढेशकालमा जोगि बनेर हिडौला ? आफुले जन्माएको छोराछोरीले त आँखा तरेर हेर्छ ,जाबो अर्काले जन्माएको छोराछोरी हेरेर उमेर खेर नफाल बेकारमा ,,,,,आफू नाङ्गो भएर समाजसेवा गर्नु ठिक छैन ,,बेकारमा टाउको दुखाएर झमेला किन बेहोर्छौ ,,? हिजको लाइफ स्टाईल खै ? अझै सर्बजनिक सवारी चढ्दैछौ ,,तिमी भन्दा म पछि काठमाडौ आएको हेर मेरो लाइफ स्टाइल   enjoy ,,,,गरेर हिडिन्छ ,एकबारको जिन्दगी हो  ,तिमी के भाको जुनु ?? ,,के के भने भने त्यति भनेर एक कप  कफि मै बिदा भयौ ,उनी हुइकिए कारमा ,,म हेरेको हेरै भए ,,,उनको भनाइ पनि ठिकै होला ? आमा हुनु त्यति सजिलो छैन ,,यी बालबालिकाहरुको पनि आफनै कथा छ ,ब्याथा छ ,,देश बनाउदा बाबा गुमाए न्याय माग्दा आमा गुमाए ,,कोहि बालबालिकाहरुले  बिनासकारी भुकम्पको कारणले अभिभावक गुमाए ,,कथा जस्तै आमा बनेको हु ,,बाहिर बाट घरको गेटमा आउदा आमा आउनु भयो भनेर उफ्रिदा खुशी लाग्छ ,,,तर बाहिर हिड्दा साथीहरूको नमिठो शब्द्ले कता कता मन दुख्छ ,,,,,,आफैलाइ समाल्नु बाहेक केही छैन ,,,,,,यिनै तस्बिरका छोराछोरीहरु संग सुखदुःख मा रमाइरहेको छु ,,,  (जुनु पुन दिदिको फेसबुक बाट जस्ताको तस्तै)

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.