सम्पूर्ण ऋण तिर्ने एक मात्र उपाय निस्वार्थ सेवा तथा योगदान नै हो/जन्मदिनमा समाजसेवा

जन्मोत्सवमा योगदान-------संसार सेवाको जगमा टिकेको छ। हामीले मानव  शरीर प्राप्त गर्नुमा माता पिताको त्याग तपस्याको साथै आकाश,वायु,अग्नि,जल र पृथ्वी तत्व विना  संभव छैन। आमाको गर्भमा आए देखि नै हामीले ऋणको भार बोकी सकेका हुन्छौं। यो सम्पूर्ण ऋण तिर्ने एक मात्र उपाय  निस्वार्थ सेवा तथा योगदान नै हो। असल संस्कारको थालनी निस्वार्थ सेवा तथा योगदानबाट शुरू हुन्छ। यसप्रकार सेवाको महत्व बुझ्नुहुने असल संस्कारकी धनी पोखरा घर भई हाल किर्तीपुर-२ ट्याङ्लाफाँट निवासी श्री गीता रेग्मीज्यूले आफ्नो जन्मदिनको सुअवसरमा मानवसेवा आश्रम,ललितपुरको सेवालाई टेवा पुर्याउने हेतुले रू. ८,०००/- नगद सहयोग गर्नु भएको छ।
शुभलाभ जन्म दिन सर्वमंगलम्!
सुख शान्ति सम्वृद्धी दीर्घ जीवनम्!!
.........................चीर जीवनम्!!!

मानवसेवा आश्रम,ललितपुर

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.