बार्षिक उत्सब साथै चितवन धमाका २०१७ कार्यक्रमको समिक्षा तथा सम्मान कार्यक्रम

नमस्कार नमस्कार
चितवन सेवा समाज कुवेत परिवार

बिषय : चितवन सेवा समाज कुवेतको पहिलो बार्षिक उत्सब साथै चितवन धमाक २०१७ कार्यक्रम को समिक्षा तथा सम्मान कार्यक्रम

चितवन जिल्लाको हक-हित र बिकासको लागि स्थापना गरिएको चितवन सेवा समाज कुवेतले आफ्नो पहिलो बार्षिकोत्सबको साथमा, अनाथ बालबालिकाहरुको उत्थानका लागि च्यारीटी शो नेपालका ख्याती प्राप्त कलाकारहरुका साथमा गत फेब्रुअरी २४, २०१७, शुक्रबार का दिन सु - सम्पन्न कार्यक्रममा चितवन सेवा समाज कुवेतलाई हर तरहले सहयोग गर्दै आइरहनु भएका कुवेत मा कृयाशिल अनलाइन मिडियाहरु, सहयोगी दाताहरु, प्रती कार्यक्रम लाई सफल बनाउन पुर्याउनु भएको योगदान प्रति कदर र सम्मान गर्दै चितवन सेवा समाज कुवेत द्वारा कदर पत्र, सम्मान पत्रद्वारा सम्मान गर्ने निर्णय भए बमोजिम सम्मान गर्नको निमित्त र चितवन धमाका २०१७ कार्यक्रम को समिक्षा गर्नको निमित्त आगामी शुक्रबार ३१ मार्च २०१७ मा फर्वानियाको इन्डियन हाइतम रेस्टुरेन्ट हल मा कार्यक्रम आयोजना गर्ने भएको हुदा यहाँहरुको गौरबमय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

जय चितवन ।।।

कार्यक्रम हुने
स्थान : अल हाइथम इन्डियन रेस्टुरेन्ट, फर्वानिया
समय : बिहान १२ बजे
मिति : ३१ मार्च २०१७, शुक्रबार
चितवन सेवा समाज कुवेत परिवार
नवीन लोप्चन
अध्यक्ष

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.